दफा ६१
असल नियतले गरेको कामको बचाउ
उपभोक्ता संरक्षण परिषद्, केन्द्रीय अनुगमन समिति, स्थानीय बजार अनुगमन समिति, निरीक्षण अधिकृत वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कुनै कर्मचारीले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफ्नो कर्तव्यपालन गर्दा असल नियतले गरेको काम कारबाहीप्रति निज व्यक्तिगत रूपले जवाफदेही हुने छैन।
उपभोक्ता संरक्षण ऐन, २०७५
परिच्छेद - १
परिच्छेद - ७
दफा २५: केन्द्रीय बजार अनुगमन समितिदफा २६: केन्द्रीय बजार अनुगमन समितिको काम, कर्तव्य र अधिकारदफा २७: प्रदेश बजार अनुगमन समितिदफा २८: स्थानीय बजार अनुगमन समितिदफा २९: बजार अनुगमन टोली गठन गर्न सक्नेदफा ३०: जाँचबुझ वा निरीक्षण गर्न सक्नेदफा ३१: आकस्मिक निरीक्षण गर्न सक्नेदफा ३२: निरीक्षण अधिकृत नियुक्त गर्न वा तोक्न सक्नेदफा ३३: निरीक्षण अधिकृतको काम, कर्तव्य र अधिकारदफा ३४: वस्तुको परीक्षणदफा ३५: कमसल वस्तु जफत हुने वा नष्ट गरिनेदफा ३६: उजूरी दिन सक्नेदफा ३७: सूचना चुहाउनेलाई कारबाही
परिच्छेद - ११
दफा ५३: अत्यावश्यक वस्तु वा सेवा सुपथ मूल्यमा उपलब्ध गराउनेदफा ५४: सहयोग गर्नु पर्नेदफा ५५: संस्थाको दायित्वदफा ५६: सूचना दिनेलाई पुरस्कार;दफा ५७: प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्नेदफा ५८: नेपाल सरकार वादी हुनेदफा ५९: मुद्दाको अनुसन्धान र दायरीदफा ६०: संक्षिप्त कार्यविधि अपनाउनु पर्नेदफा ६१: असल नियतले गरेको कामको बचाउदफा ६२: यसै ऐन बमोजिम हुनेदफा ६३: नियम बनाउन सक्नेदफा ६४: निर्देशिका, कार्यविधि वा मापदण्ड बनाई लागू गर्न सक्नेदफा ६५: खारेजी र बचाउ